कटहरीयामा  ‘युवासंग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले रौतहट जिल्लाको कटहरीया नगरपालिकामा“युवा संग महालक्ष्मी लाईफ”कार्यक्रम सम्पन्न गरेको छ । आश्विन ३० गते जनता माध्यामिक विधालयको भवनमा संचालित बीमा जागरण कार्यक्रममा चालीस जना भन्दा बढी युवाहरूको सहभागिता थियो । महालक्ष्मी लाईफको क्षेत्रिय प्रमुख दिगम्बर प्रसादको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बीमा जागरण अभियानका केन्द्रीय सदस्य रिषिकान्त गुप्ता, जिल्ला सदस्य रोहित कुमार गुप्ता…