लक्ष्मी बैंकको १३५ औँ शाखा सुनसरीको चिमडीमा

लक्ष्मी बैंक (LBL) ले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १३५ औँ शाखा सुनसरी जिल्लाको बर्जु गाँउपालिका वडा न. ६ को चिमडीमा संचालनमा ल्याएकोे छ। यो शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ । यस नयाँ…