महासंघ र संयुक्त राष्ट्रसंघ बीच स्तरोन्नतिको प्रभाव न्यूनीकरण र एसडीजी कार्यान्वयनमा सहकार्य

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक सारा व्योसोलो नयन्थी बीच आज महासंघ सचिवालयमा औपचारिक भेटवार्ता सम्पन्न भएको छ । उक्त भेटवार्तामा संयुक्त राष्ट्र संघको दिगो विकासका लक्ष्यहरूलाई पूरा गर्न संयुक्त राष्ट्र संघ र महासंघबीच सहकार्य, नेपाल अतिकम बिकसित मुलुकबाट स्तरोन्नति हुदा आइपर्ने चुनौति सामना गर्न निजीको…