विराटनगर–काठमाडौं ‘बुलेट एसी’ बस सञ्चालनमा, बसभित्रै शौचालयको सुविधा

विराटनगरसहित प्रदेश १ को धरान र काँकडभिट्टाबाट काठमाडौँका लागि बुलेट एसी बस सञ्चालनमा आएको छ। विराटनगर–काठमाडौंका लागि सुविधासम्पन्न बुलेट एसी बस सञ्चालनमा आएका हो। बुलेट एसी प्रालिले देशभरका सात सहरका लागि काठमाडौंदेखि यो बस सञ्चालन गर्ने भएको हो। विराटनगर–काठमाडौँको लागि १ हजार ७ सय ५५ रुपैयाँ पर्ने बुलेट बसको यात्रा भाडालाई दशैँ अफरका रुपमा एक…