फेसियल हाउसको भरतपुर सिजि ल्याण्डमार्कमा शाखा विस्तार

सौन्दर्यविद् सुष्मा महरा सञ्चालक रहेको फेसियल हाउसले सेवा विस्तार गरेको छ । फेसियल हाउसको सातौं शाखा भरतपुरस्थित सिजि ल्याण्डमार्कमा खुलेको हो । भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले फेसियल हाउस चितवनमा आयोजित समारोहमा शुभारम्भ गरेका थिए । सो अवसरमा बोल्दै भरतपुरको समृद्वि यात्रामा फेसियल हाउस विस्तार उपयोगी हुने बताए । उनले स्मार्ट सिटि भरतपुर बनिरहदाँ सौर्यन्दसँग…