सर्लाहीको मलङ्वामा बेनेली मोटरसाइकलको शोरुम, ५ नयाँ मोडल सार्वजनिक

बेनेली मोटरसाइकलका लागि सर्लाही जिल्लाको अधिकृत बिक्रेता पी एस इन्टरप्राइजेजले नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । मलङ्वा, सर्लाहीमा स्थापना भएको नयाँ शोरुम र वर्कशप सुविधा सम्पन्न एवम् अन्तराष्ट्रिय स्तरको रहेको विज्ञप्तिमा उल्लेख छ । पि एस इन्टरप्रइजेसले शोरूममा पाँच नयाँ मोडेलका मोटरसाइकल सार्वजनिक गरेको छ । प्रतिस्पर्धी मूल्य सुनिश्चित गर्ने र नेपाली राईडरहरुलाई फाइदा र्पुयाउन…