नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेश र प्रभु बैंक बीच बैंकिङ्ग साझेदारी सम्झौता सम्पन्न भएको छ । चैत २० गते भएको एक कार्यक्रम बीच उक्त सम्झौता सम्पन्न भएको हो । शुक्रबार लुम्विनी बुद्ध गार्डेन रुपन्देहीमा एक समारोह बीच प्रभुका तर्फबाट प्रमुख व्यापार केन्द्र अधिकृत सुनिल राना र नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेशका तर्फबाट अध्यक्ष…