नेपाल बैंकको एकै दिन ११८ जनालाई फोन पे को क्यूआर स्टेण्ड वितरण

नेपाल बैंक लिमिटेड (NBL) पाल्पा शाखाको आयोजनामा डिजिटल पाल्पा अभियान अन्तर्गत एकै दिन ११८ जनालाई फोन पे को क्यू आर स्टेन्ड वितरण कार्यक्रम सम्पन्न भएको छ । ढाका कपडा व्यवसायी, कृषक, कानुनी सेवा व्यवसायी, सहकारी संस्था, विद्यालय, बाईक मर्मत पसल, होटल रेष्टुरेन्ट लगायत विविध क्षेत्रका व्यवसायीहरुलाई क्यूआर स्टेन्ड वितरण गरिएको उक्त कार्यक्रममा तानसेन नगरपालिकाका मेयर…