उदयपुर र ओखलढुङ्गामा सनराइज बैंकका तीन नयाँ शाखारहित बैंकिङ सेवा

सनराइज बैंकले उदयपुर र ओखलढुंगामा नयाँ शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । बैंकले उदयपुरको त्रियुगा नगरपालिका ४ बगाहा, सिद्धिचरण नगरपालिका –४ रुम्जाटार ओखलढुंगा र मानेभञ्ज्याङ्ग गाउँपालिका –४ केत्तुके, ओखलढुंगामा एकरएक गरी तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत…