महिला उद्यमशीलताका विजयीलाई ५० हजारको ‘सीड फन्ड’ र दुई लाखको ‘इक्विटी इन्भेष्टमेण्ट फन्ड’ प्रदान

ज्योति विकास बैंक र क्लक बी विजनेश इनोभेसनले संयुक्त रुपमा फागुन १६ गते आइतबार काठमाडौं लाजिम्पाटस्थित साङ्ग्रिला होटलमा महिला उद्यमशीलता विकास सम्बन्धी महिला उद्यमशीलता (EntrepreneuHER) नामक कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रमका प्रमुख अतिथि ज्योति विकास बैंकका सञ्चालक समितिका अध्य हरि प्रसाद, बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र क्लक बी विजनेश इनोभेसनका प्रमुख कार्यकारी…