डिशहोम रियालिटि टिभीमा ‘ट्यालेन्ट शो’ ‘कलाको मेला’ सुरु

व्यक्तिमा लुकेको कला प्रष्फुटन गर्ने उद्देश्यले डिशहोमको रियालिटि टिभी च्यानल नं. १०२ मा रियालिटि शो ‘कलाको मेला’ सुरु भएको छ । हरेक हप्ता आइतबार साँझ ७ः३० बजे प्रसारण हुने यो ट्यालेन्ट शो १८ एपिसोडको हुने डिसहोमले जनाएको छ । कलाकारहरुले प्रस्तुत गर्ने कलाको मूल्यांकन गर्ने काम निर्णायक मण्डलले गर्नेछ । डिश मिडिया नेटवर्कको प्रस्तुती रहेको…