एसएमईहरूलाई ऋण सहजीकरण गर्न महासंघ र बैंकर्स एसोसिएसनले कार्यदल गठन गर्ने

घरेलु तथा साना उद्योगहरुलाई ऋण प्रवाहमा सहजीकरण गर्न नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैकर्स एसोसिएसन बीच सहमती भएको छ । महासंघका अध्यक्ष शेखर गोल्छा र बैकर्स एसोसिएसनका अध्यक्ष भुवन कुमार दाहाल बीच महासंघको सचिवालयमा भएको औपचारिक भेटवार्तामा सो सहमती भएको हो । महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डी. बी. बस्नेतले विषय प्रवेश…