नेपाल इन्भेष्टमेण्ट बैंकले विश्वको दोस्रो अग्लो हिमाल के टू को आरोही समुहलाई सम्मान गरेको छ । बैंकको मुख्यालयमा आयोजित कार्यक्रममा बैंकले आरोहीहरुलाई सम्मान गरेको हो । निर्मल पूर्जा को नेतृत्वमा १० नेपाली आरोहीहरूको टोलीले हिउँदमा विश्वको दोस्रो अग्लो हिमाल के टू आरोहण गरि विश्व किर्तिमान कायम गरेको थियो । सीएसआर रणनीति अनुरूप बैंकका अध्यक्ष पृथ्वी…