मुक्तिनाथ विकास बैंकले पारित गर्यो लाभांश प्रस्ताव

मुक्तिनाथ विकास बैंकले प्रस्ताव गरेको लाभांश साधारण सभाबाट पारित गरेको छ । शनिबार पोखरामा सम्पन्न बैंकको चौधौं साधारण सभाले आर्थिक वर्ष २०७६/०७७ को कमाईबाट शेयरधनीलाई ४.२५७४ प्रतिशत नगद लाभांश र ११.२५ बोनस शेयर सहित १५.५०७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै बैंकको साधारण सभाले गत आर्थिक वर्षको आर्षिक प्रतिवेदन, चालु आर्थिक…