सानिमा बैंकको सहकार्यमा नक्साल तरकारी बजारमा डिजिटल भुक्तानी सेवा

सानिमा बैंकले काठमाण्डौ स्थित नक्साल तरकारी बजारमा क्यूआर कोड बाट भुक्तानी कार्यक्रम सुरु गरेकोे छ । बैंकले नेपाल राष्ट्र बैंकको पहलमा डिजिटल वित्तीय प्रणलिको विकास तथा प्रवद्र्धन गर्न तरकारी बजारमा डिजिटल भुक्तानी सेवा सुरु गरेको जनाएको छ । नेपाल राष्ट्र बैंक, सानिमा बैंक र नक्साल तरकारी बजारको समन्वयमा यहि पुस १० गते आयोजित एक कार्यक्रमकाबीच…