एनआईबिएल एस क्यापिटलको अनलाइन प्लेटफर्मबाट डिम्याट खाता खोल्न सकिने भएको छ । क्यापिटलले ग्राहकको सुविधालाई ध्यानमा राखी बिहीबारदेखि विद्युतिय प्रणालीबाट डिम्याट खाता साथै मेरो शेयर दर्ता सेवा सुचारु गरेको हो । लगानीकर्ता तथा अन्य सरोकारवालाहरुको सल्लाह एवं सुझावहरुलाई मध्यनजर गरी यस्तो सेवा सुरु गरिएको क्यापिटलले जनाएको छ । क्यापिटलको वेवसाइट एनआईबिएलक्यापिटल डटकममा गएर डिम्याट खाता…