भर्चुअल माध्यमबाट दोस्रो नेपाल-भारत फ्रेन्चाइज सम्मेलन हुंदै

नेपाली र भारतीय ब्राण्ड र आगन्तुकहरूलाई एकै मंचमा जुटाई पहिलो पटक भर्चुअल माध्यमबाट नेपाल–भारत फ्रेन्चाइज सम्मेलन आयोजना हुने भएको छ । दुईदेश बीच लगानी, प्रविधि एवं व्यवसायिक मोडलहरू आकर्षित गर्ने उद्देश्यले यही असोज ३० देखि आगामी कार्तिक २ गतेसम्म सम्मेलन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल फ्रान्चाइज.कमको साझेदारीमा नेपालस्थित भारतीय राजदूतावासले एक्सपो आयोजना गर्न लागेको…