एनआईसी एशिया बैंकले दियो १९ विद्यालयलाई ‘ब्राइट स्कुल सिस्टम’ सफ्टवेयर

एनआईसी एशिया बैंक (NICA) ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै प्रदेश ५ का १९ विद्यालयलाई सफ्टवेयर सहयोग गरेको छ। बैंकले प्रदेश ५ का सुनवल नगरपालिकाका १७, बुटवल उपमहानगरपालिका र रिब्दीकोट गाउँपालिकाका १/१ गरी १९ वटा सामुदायिक विद्यालयहरूलाई प्रविधिमैत्री बनाउन ब्राइट स्कुल सिस्टम नामक सफ्टवेयर सहयोग गरेको हो। सामुदायिक विद्यालयहरूको परम्परागत शैक्षिक प्रणालीलाई आधुनिकीकरण गरी…