डाट्सनले आफ्नो नयाँ गाडी रेडि–गो १.० नेपाली बजारमा भित्र्याएको छ । नयाँ रेडि–गो गाडी स्पोर्टी तथा प्रोग्रेसिभ गाडीमा विभिन्न प्रिमियम एवं फिचरहरु सहित ल्याइएको बताइएको छ । हेचब्याकको स्लीक एवं बोल्ड लुक्सको साथमा पूूर्ण क्रोम सराउन्डयुक्त गाडी सार्वजनिक गरिएको डाट्सनले जनाएको छ । भिज्यूअल अपिलिङ्गको लागि एल सेपको डिआरएएस, स्लीक हेडल्याम्प सहित सिल्भर डेकोरेशन, एलइडि…