डिसहोमको क्रेडिट सर्भिस अब १० दिनसम्म पाइने

 डिस मिडिया नेटवर्कको डिसहोम क्रेडिट सर्भिस अब १० दिन सम्म पाइने भएको छ । डिस होमले एक विज्ञप्ती जारी गर्दै सो सुविधा थप गरेको जनाएको छ । यस अन्तर्गत डिसहोमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसकेपछि पनि ५ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको म्याद थप गरि १० दिन पु¥याएको हो । …