नबिल बैंक दोस्रो पटक ‘नेपालको उत्कृष्ट बैंक’ घोषित

नबिल  बैंक लिमिटेड (NABIL) लगातार दोस्रो वर्ष ‘नेपालको उत्कृष्ट बैंक’ द्वारा पुरस्कृत गरेको छ । बेलायतको प्रतिष्ठित प्रत्रिका यूरोमनीले दोस्रो पटक नेपालको उत्कृष्ट बैंक घोषणा गरेको हो । समकालीन बैंकहरु मध्ये बँदलिदो परिवेशमा बैंकले प्रदान गरेको सेवा तथा नाफामा गरेको वृद्धि लगायतलाई आधार मानेर यो अवार्ड प्रदान गर्ने गरिन्छ । नेपालको अग्रणी बैंक नबिललाई समग्र…