राष्‍ट्रिय वाणिज्य बैंकले देशभरका शाखा आजदेखि खुला गर्ने

राष्‍ट्रिय वाणिज्य बैंकले आजदेखि देशभरका शाखाहरू खुला गर्ने भएको छ। बैंकले एक सूचना जारी गर्दै कोभिड-१९ महामारीका कारण बन्द रहेका शाखा कार्यालयहरू खुला गर्ने जनाएको छ। बैंकका सबै शाखा कार्यालयहरू हरेक दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खुला रहने सूचनामा जनाइएको छ। उपत्यकाबाहिरका शाखाहरूको हकमा भने सम्बन्धित स्थानीय तह र प्रशासनले जारी गरेको तालिका…