डकसुमोले बेटर क्यापिटलबाट उठायो २ लाख २० हजार अमेरिकी डलर बीज कोष

सन् २०१९ मा स्थापना भएको डकसुमो डकुमेन्ट एल नामक स्टार्टअप कम्पनीले रुपेक, ओपन, खाटाबुक, याप जस्ता अन्य थुप्रै लोकप्रिय फिनटेक कम्पनीमा लगानी गर्ने बेठर क्यासपटल नामक सुरुवाती स्टेज भेन्चर फर्मबाट बीज कोष उठाएको छ । यस राउण्डमा विश्वव्यापी विकासमा बढुवा ल्याउने टेकस्टारर्स र बारक्लेजज जस्ता कम्पनीले पनि सहभागिता जनाएका थिए जसले गर्दा यस कम्पनीले कुल…