डेढ र अढाई लिटरको कोक, फ्यान्टा र स्प्राइट किन्दा २५० मिलिको फ्यान्टा निःशुल्क

कोका–कोलाले २.२५ र १.५ लिटर प्याक साइजको कोका–कोला, स्प्राइट र फ्यान्टाको खरिदमा २५० मिलिलिटरको कोका–कोला निःशुल्क प्रदान गर्ने भएको छ । यो प्रमोसनल अफर कोक एण्ड मिल्स क्याम्पेनको हिस्सा रहेको जनाउँदै कम्पनीले विगत वर्षका अभ्यासलाई निरन्तरता दिएको जनाएको छ । कोका–कोलाको साथले साधारण खाना खाँदाको क्षणलाई पनि एक रमाइलो पलमा परिणत गर्ने यस अफरको लक्ष्य…