सिटिजन्स बैंकको ९.९९% घर कर्जा योजना सार्वजनिक

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले 'सपनाको घरलाई दिनुहोस आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार' नामक घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले 'सपनाको घरलाई दिनुहोस आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकारु भन्ने नाराका साथ ७ वर्षको लागी स्थिर रहने गरि ९.९९% मा घर कर्जा योजना सार्वजनिक गरको हो । ७ वर्ष पछि भने…