सन सेक्युरिटिजको “सन विथ कम्युनिटी” कार्यक्रमको थालनी

सन सेक्युरिटिज प्रालिले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत आज काठमाण्डौ महानगरपालिका वार्ड नं. १ सँगको सहकार्यमा “सन विथ कम्युनिटी” कार्यक्रमको सुरुवात गरेको छ । सन सेक्युरिटिजले हरेक महिनाको दोस्रो शुक्रबार यस्तो कार्यक्रम सञ्चालन गर्ने छ । सन सेक्युरिटिज प्रा.लि.को कार्यालय नक्सालमा काठमाण्डौं महानगरपालिका वडा नम्बर १ मा बसोबास गर्ने स्थानीय बासिन्दाहरुलाई समेटेर कार्यक्रमको थालनी गरिएको हो…