सेञ्चुरी बैंकले गर्यो होटेल सामना र सुर्यान्स प्रालिसँग छुट सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र हेटौंडा –४, मकवानपुर स्थित होटेल सामना प्रा.लि. तथा हेटौडा–१०, मकवानपुर स्थित होटेल सुर्यान्स प्रा.लि बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले होटेल सामनाको सेवा…