सुनको मूल्य घट्ने क्रममा ब्रेक, एकैदिन प्रतितोला एक हजार बढ्यो

गत फागुन २८ गतेदेखि निरन्तर घट्ने क्रममा रहेको सुनको भाउ बुधबार एकैदिन प्रतितोला एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसकार चैत ५ गते बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार ५ सय रुपैयाँ कायम भएको छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला ७६ हजार २ सय तथा चाँदीको प्रतितोला ७१०…