एन आई सी एशियाको भ्यालेन्टाइन डेमा MoBank प्रयोगकर्तालाई डिनर अफर

एन आई सी बैंकले भ्यालेन्टाइन डेलाई लक्षित गरि बैंकको मोबाइल बैंकिङ्ग एप MoBank मार्फत कारोबार गर्ने सेवाग्राहीलाई होटल सोल्टी क्राउन प्लाजामा निःशुल्क डिनरको अफर ल्याएको छ । ११ फेब्रुअरी देखि १३ फेब्रुअरी अर्थात माघ २८, २९ र ३० गतेको अवधिमा आई सी एशिया बैंकको मोबाईल बैंकिङ्ग एप MoBank बाट कारोबार गर्ने २० जनाले प्रेमी–प्रेमीका तथा…