कृषि विकास बैंकका १६ शाखा एक साथ औपचारिक सञ्चालनमा

कृषि विकास बैंकले ५३ औ वार्षिक उत्सवको अवसर थप १६ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले डिजिटाईजेशन पद्धतिबाट ती शाखाहरुको एक साथ उद्घाटन गरेका हुन् । बैंकले बर्जू, आमबारी, रवी, लौकही, हरिवन, धार्के, मालेपाटन, गण्डकी गोरखा, चन्द्रौटा, पकडी, ढिमे कुशे, बारेकोट, कुमालगाउं, सुकटिया, ओदानकु महावै र एक्सटेन्सन काउण्टर धुलिखेलगरी १६ वटा कार्यालय…