स्वदेशी गार्मेण्ट उद्योगका उत्पादनको निर्यात दिनहुँ घटिरहेको अवस्थामा नयाँ सोचका साथ स्वदेशी ब्राण्ड गोफीका तयारी पोशाकहरुको बिक्री बितरण सुरु भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी मनकामना गार्मेण्ट उद्योगले जेनेरेशन अफ फेशन इण्डष्ट्री अर्थात गोफी ब्राण्डका उत्पादनहरुको औपचारिक रुपमा बिक्री बितरण सुरु गरेको हो । स्वदेशी उत्पादनमा आत्मनिर्भरताको बाटो पहिल्याउने लक्ष्यका साथ साहस ट्रेडिङले…