एनसीएचएलको कनेक्ट आइपिएस मार्फत मासिक कारोबार १० अर्ब नाघ्यो, पुसमा साढे ४२ अर्ब सेटलमेन्ट

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले संचालन गर्दै आएको कनेक्ट आइपिएस ई–पेमेन्ट प्रणाली मार्फत भएका मासिक कारोबार पौष महिनामा १२ अर्ब ०५ करोड भन्दा बढि पुगेको छ । एनसीएचएलको लागि बैशाख, २०७५ बाट प्रारम्भिक सञ्चालनमा आएदेखि पौषमा हाल सम्मको सबै भन्दा बढि कारोबार भएको हो । यस आर्थिक वर्षको पौष मसान्तसम्म कनेक्ट आइपिएस ई–पेमेन्ट प्रणाली मार्फत…