अजोड इन्स्योरेन्सले हेटौंडामा गर्यो बीमा अभिकर्ताको तालिम

प्रदेश नं. २ र ३ लाई समेट्ने गरि अजोड इन्स्योरेन्सले हेटौंडा शाखाको आयोजनामा आधारभुत निर्जीवन बीमा अभिकर्ता तालिम आयोजना गरेको छ । इन्स्योरेन्सका सहायक महाप्रबन्धक अनिल कुमार अर्यालले बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था र चुनौति देखि यस क्षेत्रको विकास र विस्तारमा बिमा अभिकर्ताले निर्भाह गर्नुपर्ने भुमिका र बिमाका विभिन्न आयामका बारेमा प्रशिक्षण दिएका थिए…