गैरआवासीय नेपाली संघ र पिपुल्स लिगल एसोसियट्सबिच निशुल्क कानूनी परामर्श सम्झौता

गैर आवासिय नेपाली संघ र पिपुल्स लिगल एसोसियट्स बीच गैर आवासीय नेपालीलाई कानूनी परामर्श दिने विषयमा सम्झौता भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा गैर आवसिय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत डा. हेमन्त कुमार दवाडी र पिपुल्स लिगल एसोसियट्सका प्रबन्ध निर्देशक अधिवक्ता रामचन्द्र पौडेल (आरसी विमल) ले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार…