महिन्द्राका ‘एक्सयूभी–३००’ अब चितवनमा पनि

भारतीय बजारमा सार्वजनिक भएको छोटो समयमा नै आफ्नो अलगै पहिचान बनाउन सफल महिन्द्राको स्पोर्ट्स यूटिलीटी भेइकल (एसयूभी) ‘एक्सयूभी–३००’ गण्डकी प्रदेश र बुटवल पश्चात अब चितवनमा पनि बिक्री वितरण शुरु भएको छ। नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले चितवनमा पनि सेवा सुरु गरेको हो। ‘एक्सयूभी–३००’ गाडीलाई नेपालका लागि महिन्द्रा एण्ड…