राष्ट्र बैंकले २६ करोड ३१ लाख बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्ने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा २६ करोड ३१ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकको विभिन्न कोषमा रहेको रकम आगामी माघ १ देखि २०७७ पुस २९ गतेसम्म ३६५ दिनमा त्रैमासिक रुपमा व्याज भुक्तान हुने गरी लगानी गर्ने भएकोे हो । राष्ट बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले आफूले लिन…