हिमालयन बैंकको ६४ औं शाखा निजगढमा, थप १२ शाखा खोल्ने योजनामा

हिमालयन बैंकले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा निजगढ नगरपालिका—९, निजगढमा मिति पौष ७ गतेदेखि आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको समुद्धघाटन बैंकका संचालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठले गरेका हुन् । सो अवसरमा प्रमुख अतिथिले यस नयाँ शाखा कार्यालय मार्फत हिमालयन बैंक लिमिटेडले अत्याधुनिक बैंकिंग सेवा सुविधाका अतिरिक्त स्थानीय सीप र…