जि डब्लु एमको ओरा ०३ ईभीमा ५ लाख सम्मको लाभ

जि.डब्लु.एमको ओरा ०३ ईभी खरिद गर्नेले ५ लाख रुपैयाँसम्मको लाभ पाउने भएका छन् । नेपालका लागि जि डब्लु एमको आधिकारिक बिक्रेता भि.जि इम्पेक्स प्रा.लि. ले इलेक्ट्रिफाइङ डिलका साथ ओरा ०३ इलेक्ट्रिक क्रसओभरको लागि नयाँ बिक्री योजना ल्याएको हो । जि.डब्लु.एमका सवारीसाधनहरु (हाभल, पावर, ओरा) को बिक्री बितरण गर्दै आएको भि.जि. ले नयाँ बिक्री योजना अनुसार…