३२ अर्बको माग दाबीसहित मुद्दा

विभागले चालू आर्थिक वर्षमा आर्थिक अपराधसम्बन्धी ८८ घटनामा २३८ जनाविरुद्ध ३२ अर्ब रुपैयाँको बिगो र जरिवानाको माग दाबी गरी मुद्दा दायर गरिसकेको छ । विभागले २३४ वटा अपराधका घटनाको अनुसन्धान जारी राखेको छ । आठ अर्बभन्दा बढीको नक्कली बिल बनाएर राजश्व छली गर्ने १०० वटा फार्म्विरुद्ध समेत मुद्दा अगाडि बढाएको विभागले जनाएको छ । बाटोमा…