नेपालमा लगानी गर्न उद्योग वाणिज्य महासङ्घको अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह

सरकारले गरेको नीतिगत र कानूनी सुधारबाट नेपालमा लगानीको वातावरण बन्दै ढुक्क भएर लगानी गर्न निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गरेको छ । महासङ्घको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विहिबार अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को १०८औँ सम्मेलनलाई जेनेभामा सम्बोधन गर्दै नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएकाले ढुक्क भएर…