देव विकासबैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्स बीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतामा देव विकास बैंक तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठ र महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका हुन । सम्झौता अनुसार देव विकास बैंकले देश भर रहेका आफ्ना ४७ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको…