वर्लपुलको शोरूम काठमाडौंको बौद्ध र मेट्रोपार्क लाजिम्पाटमा खुलेको छ । वर्लपुल होम नामबाट एकैदिन खोलिएको उक्त शाखाको उद्घाटन नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष उमेश लालश्रेष्ठ र वर्लपुलका क्षेत्रीय निर्देशक शिवम बाबुले गरेका थिए । अमेरिकाको चर्चित ब्राण्ड वर्लपुलको नेपालका लागि आधिकारिक विक्रेताको रूपमा लोमश डिजिटल प्रालिले उक्त ब्राण्ड नेपाल भित्र्याएको हो । नेपालमा खोलिएको उक्त…