रिचार्जरमा होलीको टीसर्ट १ रुपैयाँमा !

मोबाइल एप रिचार्जरले होलीको अवसर पारेर १ रुपैयाँमा टीसर्ट उपलध् गराउने भएको छ। ब्राण्ड प्रवद्र्धनका साथै होली खेल्नेहरुलाई लक्षित गर्दै होलीको थिमयुक्त टीसर्ट १ रुपैंयामा उपलब्ध गराउने अफर रिचार्जर ले ल्याएको हो। रिचार्जरका अनुसार बुधबार र बिहीबारको होलीका लागि उपभोक्ताले सोमबार दिउँसो १ बजेदेखि ३ बजेसम्मा रिचार्जरको मोबाइल एपबाट टीसर्ट खरिद गर्नु पर्ने हुन्छ। यसरी…