यती कार्पेटको कारोबार बढ्दा आम्दानी ५२ प्रतिशतले बढ्यो

कारोबारमा भएको वृद्धिका कारण यती कार्पेटको सञ्चालन आम्दानी आकर्षक रुपमा बढेको छ । आर्थिक वर्ष २०२२ मा ३० करोड ४० लाख सञ्चालन आम्दानी गरेकोमा २०२३ मा ५२.३० प्रतिशतले बढेर ४६ करोड ३० लाख पुगेको हो । व्यापारिक घराना केडिया ग्रुप र रिलायन्स ग्रुपको संयुक्त लगानीमा स्थापना भएको यती कार्पेट प्रालिको आम्दानीमा वृद्धि हुँदा अन्य वित्तीय…