एक्स कस्मोपोलिटिएनले नेपालमा पहिलो पटक सुरु गर्यो रिभर्स एजिङ सेवा, नक्सालमा आउटलेट

नेपालमा रिर्भस एजिङको अनुभव दिने उद्धेश्य सहित स्थापना भएको एक्स कस्मोपोलिटिएनको औपचारिक सुरुवात भएको छ । बुधबार तदनुसार फेब्रुअरी ७ मा काठमाण्डौंको नक्सालमा एक्स कस्मोपोलिटिएनको आटलेटको सुरुवात भएको हो । दुबईका राजपरिवारका सदस्य शेख जुमाविन मक्तौम अल मक्तौमको कार्यालयका कार्यकारी निर्देशक तथा सल्लाहाकार यकुब अल अली र नेपाल महिला उद्ममी महासंघकी अध्यक्ष शोभा ज्ञवालीले रिबन…