नेपाल एयरलाइन्सको आम्दानी गत तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि, एक वर्षको आम्दानी २२ अर्ब २४ करोड

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आम्दानी गत तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ । महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनअनुसार निगमको कूल आम्दानी आव २०७७\७८ मा नौ अर्ब १० करोड ९७ लाख ३१ हजार आठ सय ४५ रुपैयाँ रहेको थियो । आव २०७८\७९ मा १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार तीन सय ३३ रुपैयाँ…