पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफको अध्यक्षमा गणेश अधिकारी

पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफको अध्यक्षमा गणेश अधिकारी चयन भएका छन् । पुस २१ र २२ गते भएको विशेष अधिवेशनबाट अधिकारीको नेतृत्वमा ३२ जनाको कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । संघको वरिष्ठ उपाध्यक्षमा बद्रिनाथ ढकाल, उपाध्यक्षहरुमा ओम प्रसाद ओली, किशोर राउत कमकर, रामचन्द्र बन्जाडे, रामशरण पोखरेल, रमेश सिंह ठकुरी, जुहारीलाल चौलागाई…