पोको एम ५ मोबाइल : किफायती मूल्यमा प्रिमियम अनुभव

इन्डष्ट्रि रिफाइनिङ स्मार्टफोन ब्रान्ड पोकोको बजेट फ्रेन्डली पोको एम ५ सुलभ मूल्यमा गेमिङको मजा लिनेहरूका लागि लक्षित गरि बनाइएको स्मार्टफोन हो । ४ जिबी + ६४ जिबीको २० हजार ४९९ र ६ जिबी + १२८ जिबीको २३ हजार ९९९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ । पोको एम ५ मिडियाटेक हेलियो जि ९९ चिपसेट सहित…