टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा पाइने निःशुल्क सुविधा थप

नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड लिएर चलाउँदा उपलब्ध हुने विभिन्न निःशुल्क सुविधा थप हुने भएको छ । त्यसैगरी कक्षा ८ देखि माथिका विद्यार्थीलाई समेत नयाँ सिम उपलब्ध गराइने तथा रिचार्ज गर्दा पाइने बोनस सुविधा समेत थप गरिएको टेलिकमले जनाएको छ । नयाँ सिममा थप सुविधा रु. ९० मा उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्डमार्फत ३०० एमबी…