नबिल बैंकले ल्यायो मेसिनबाट चेक क्लियरिङ गर्ने सुविधा

बैंकिङ सेवा तथा सुविधालाई डिजिटल बनाउँदै आएको नबिल बैंकले मेसिनमार्फत चेक क्लियरिङ गर्न सकिने सुविधाको प्रारम्भ गरेको छ । यस सुविधामार्फत ‘आउटवार्ड क्लियरिङ’ चेक अब ग्राहक आफैँले ‘किओक्स’मार्फत सोझै सम्बन्धित नबिलको खातामा रकम जम्मा गर्न सक्नेछन् । यो सुविधासँगै अब ग्राहकले आफ्नो समय अनुकूल पारी कार्यालय समय बाहेकमा पनि बिनाझन्झट चेक डिपोजिट गर्न सक्नेछन् ।…